किस्पाङ गाउँपालिका, नुवाकोट नेपाल र गोहेउङ नगरपालिका,साउथ कोरिया बिच अवलोकन तथा अनुभव आदानप्रदान कार्यक्रम
किस्पाङ गाउँपालिका, गाउँसभाको १६औँ अधिवेशन, २०८२
गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तथा मौरीपालन सम्बन्धी तालिम कार्यक्रम
बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रमका तस्विरहरु
गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तथा स्ट्रबेरी खेती सम्बन्धी सीपविकास तालिम कार्यक्रम
गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत मिति २०८२।०१।२२ गतेदेखि २०८२।०२।०२ सम्म संचालित बेमौसमी तरकारी खेती सम्बन्धी १५ दिने सिप विकास तालिम कार्यक्रमका समापन सत्रका केही झलकहरु
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मिति २०८२।०१।२२ गतेदेखि २०८२।०१।२८ गते सम्म संचालित साबुन, हार्पिक, फिनेल र सरफ बनाउने सिपमूलक तालिम कार्यक्रमका झलकहरु
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभागको नव नियुक्त महानिर्देशक, उप-महानिर्देशक लगायतका सम्पूर्ण टिमलाई गाउँ कार्यपालिकाको कार्यालयमा स्वागत गर्दै आगामी वर्षको लागि पशु सेवा सम्बन्धी बजेट तथा कार्यक्रमका विषयमा छलफल गर्दै