किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये १ नं. वडा भाल्चे हो। यो साविक भाल्चे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३४.८७ र क्षेत्रफल २९.५७ वर्ग कि.मी रहेको छ।
समाचार
वडा कार्यालयहरु
तस्बिर: 0
तस्बिर 0
नाम
फिकुरी
वडा कार्यालय
संपर्क नं.
९८५१०७८२५६,९८६०४१३८०८
संक्षिप्त परिचय
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये २ नं. वडा फिकुरी हो। यो साविक फिकुरी गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २८७३ र क्षेत्रफल ७.९९ वर्ग कि.मी रहेको छ।
तस्बिर 0
नाम
काउले
वडा कार्यालय
संपर्क नं.
९८५१११३१६१,९८५१०९७५६२
संक्षिप्त परिचय
किस्पाङ गाउँपालिकाको वडाहरुमध्ये ३ नं. वडा काउले हो। यो साविक काउले गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २९९३ र क्षेत्रफल ९.४१ वर्ग कि.मी रहेको छ।
तस्बिर 0
नाम
साल्मे
वडा कार्यालय
संपर्क नं.
९६११०८५९८५
संक्षिप्त परिचय
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ४ नं. वडा साल्मे हो। यो साविक साल्मे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २१८६ र क्षेत्रफल २५.३४ वर्ग कि.मी रहेको छ।
तस्बिर 0
नाम
मनकामना
वडा कार्यालय
संपर्क नं.
९८४३०७७०२८,९८४१९६२४९५
संक्षिप्त परिचय
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ५ नं. वडा मनकामना हो। यो साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३३२१ र क्षेत्रफल १०.२७ वर्ग कि.मी रहेको छ।