| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
ज्येष्ठ नागरिक परिचय पत्र
विस्तृत विवरण हेर्नुहोस्
|
१. ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने। २. जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने। ३. प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने। |
-निवेदन -निवदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि -संरक्षकको नगारिकता प्रमाणपत्र प्रतिलिपि |
0 | निः शुल्क | १ घण्टा | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख | सोही दिन | गणेश लाल बि.क. | senior citizen card | Fully Online | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख |
=>६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने। => जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने। => प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने। |
— | क्लिक |
| 2 |
विकास योजना/आयोजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
१. निवेदन दर्ता: आवश्यक कागजातसहित सम्बन्धित शाखा (योजना शाखा) मा निवेदन पेस गर्ने। २. कागजात रुजु: योजना शाखाबाट कागजात र लागत अनुमानको परीक्षण गर्ने। ३. सम्झौता पत्र तयार: दुवै पक्ष (पालिका र उपभोक्ता समिति/ठेकेदार) बीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने। |
१. उपभोक्ता समितिको हकमा: -योजना सम्झौताका लागि निवेदन। -टोल भेलाको निर्णय माइन्युट (समिति गठन भएको)। -उपभोक्ता समितिको दर्ता प्रमाणपत्रको प्रतिलिपि। -समितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि। -वडा कार्यालयको सिफारिस पत्र। -योजनाको लागत अनुमान (Estimate) र डिजाइन (प्राविधिक शाखाबाट प्राप्त)। |
० | Free | ३ | योजना अधिकृत | 3 | गणेश लाल बि.क. | Project Agreement | Hybrid | Planning Section |
१. निवेदन दर्ता: आवश्यक कागजातसहित सम्बन्धित शाखा (योजना शाखा) मा निवेदन पेस गर्ने। २. कागजात रुजु: योजना शाखाबाट कागजात र लागत अनुमानको परीक्षण गर्ने। ३. सम्झौता पत्र तयार: दुवै पक्ष (पालिका र उपभोक्ता समिति/ठेकेदार) बीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने। ४. कार्यदेश (Work Order) जारी: सम्झौतापछि काम सुरु गर्नका लागि आधिकारिक कार्यादेश प्रदान गर्ने। ५. पेश्की भुक्तानी (आवश्यक भएमा): नियमअनुसार पेश्की लिनुपर्ने भए सोको लागि प्रक्रिया अघि बढाउने। |
— | — |