किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ५ नं. वडा मनकामना हो। यो साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३३२१ र क्षेत्रफल १०.२७ वर्ग कि.मी रहेको छ।
नाम:
मनकामना वडा कार्यालय:
तस्बिर:
![]() संपर्क नं.:
९८४३०७७०२८,९८४१९६२४९५ संक्षिप्त परिचय: किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ५ नं. वडा मनकामना हो। यो साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३३२१ र क्षेत्रफल १०.२७ वर्ग कि.मी रहेको छ। |