समाचार
साल्मे
नाम | वडा कार्यालय | तस्बिर | संपर्क नं. | संक्षिप्त परिचय |
---|---|---|---|---|
साल्मे |
४ नं वडा कार्यालय |
![]() |
९६११०८५९८५ |
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ४ नं. वडा साल्मे हो। यो साविक साल्मे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २१८६ र क्षेत्रफल २५.३४ वर्ग कि.मी रहेको छ। |