ताजा समाचार
कृषक समुह दर्ता/नविकरण
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय:
किस्पाङ गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
किस्पाङ गाउँपालिकाको आर्थिक ऐन
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन
- तदर्थ सञ्चालक समितिका पदाधिकारीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कृषकहरुको भेला,समूह गठन र निर्णयको प्रतिलिपि
- कृषक समूहको विधानको सक्कल प्रति २ प्रति
- कृषक समूहको छाप
- सम्बन्धित वडाको सिफारिस