ताजा समाचार
व्यक्तिगत सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
प्रशासन शाखा
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- ब्यहोरा खुलेको निवेदन
- सम्बन्धित वडाको सिफारिस
- नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया:
- प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- सिफारिस पत्र उपलब्ध गराउने