FAQs Complain Problems

कृषक समुह दर्ता/नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
किस्पाङ गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन २०७९ को अनुसूचि १० अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • तदर्थ सञ्चालक समितिका पदाधिकारीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कृषकहरुको भेला,समूह गठन र निर्णयको प्रतिलिपि
  • कृषक समूहको विधानको सक्कल प्रति २ प्रति
  • कृषक समूहको छाप
  • सम्बन्धित वडाको सिफारिस

जन प्रतिनिधि

वडामा कार्यरत कर्मचारीहरु