FAQs Complain Problems

साल्मे

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ४ नं. वडा साल्मे हो। यो साविक साल्मे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २१८६ र क्षेत्रफल २५.३४ वर्ग कि.मी रहेको छ।

Phone: 
९६११०८५९८५