FAQs Complain Problems

सार्बजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमण हटाउने सम्बन्धि अत्यन्त जरुरी सूचना

सार्बजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने व्यवस्था रहेको हुँदा यस किस्पाङ गा.पा. भित्र रहेको सार्बजनिक जग्गा कोही कसैले अतिक्रमण गरेको छ भने त्यस्तो कार्य बारेको उजुरी वा सुचना यस किस्पाङ गा.पा. कार्यलयमा दिई सचेत नागरिकको भूमिका निर्वाह गरी सार्बजनिक जग्गाको संरक्षणमा यस गाउँपालिकालाई आ आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन सम्पूर्ण सरोकारवालाहरुमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

 

प्रकार:

आर्थिक बर्ष:

दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
तस्विर: 

जन प्रतिनिधि

वडामा कार्यरत कर्मचारीहरु