ताजा खबर

मनकामना

वडा कार्यालय:
तस्बिर:
संपर्क नं.:
९८४३०७७०२८,९८४१९६२४९५
संक्षिप्त परिचय:

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ५ नं. वडा मनकामना हो। यो साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३३२१ र क्षेत्रफल १०.२७ वर्ग कि.मी रहेको छ।