फिकुरी

नाम:

फिकुरी

वडा कार्यालय:
तस्बिर:
संपर्क नं.:
९८५१०७८२५६,९८६०४१३८०८
संक्षिप्त परिचय:

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये २ नं. वडा फिकुरी हो। यो साविक फिकुरी गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २८७३ र क्षेत्रफल ७.९९ वर्ग कि.मी रहेको छ।