ताजा खबर

भाल्चे

नाम:

भाल्चे

वडा कार्यालय:
तस्बिर:
संपर्क नं.:
९६१६८७२५२९,९८१०२१५९३७
संक्षिप्त परिचय:

किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये १ नं. वडा भाल्चे हो। यो साविक भाल्चे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३४.८७ र क्षेत्रफल २९.५७ वर्ग कि.मी रहेको छ।