सेवा करार सम्बन्धी सूचना(दोस्रो पटक पुनः प्रकाशन)

किस्पाङ गाउँपालिकाको कार्यालयबाट मिति २०८३/०४/१४ गते प्रकाशित सेवा करार सम्बन्धी सूचना बमोजिम अ.न.मी.(चौथो) पद १ जनाका लागि दरखास्त आह्वान गरिएकोमा तोकिएको म्यादभित्र कुनै पनि उम्मेदवारको दरखास्त पर्न नआएको हुँदा उक्त पदमा योग्य तथा इच्छुक पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको ७ दिनभित्र कार्यालय समयमा तोकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि दोस्रोपटक पुनःदरखास्त आह्वानको लागि यो सूचना प्रकाशन गरिएको छ।