सेवा करार सम्बन्धी सूचना
अ.न.मी. (चौथो तह)
Powered by
riri one
किस्पाङ गाउँपालिकाको लागि अ.न.मी.(चौथो) पद १ जना सेवा करारमा राख्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा तोकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ।