ज्येष्ठ नागरिक परिचय पत्र

सेवा कोड: senior citizen card Fully Online

अनलाइन सेवा
आवश्यक प्रक्रिया
१. ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने। २. जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने। ‍३. प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने।
शुल्क
0
लाग्ने समय
१ घण्टा
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
गणेश लाल बि.क.
दायरा विभाग
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख
आवश्यक कागजातहरू
-निवेदन
-निवदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
-संरक्षकको नगारिकता प्रमाणपत्र प्रतिलिपि
शुल्क विवरण
निः शुल्क
जिम्मेवार व्यक्ति / खण्ड
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख
प्रक्रिया चरणहरू
‍=>६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकले सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्ने।
=> जिम्मेवार व्यक्तिले ज्येष्ठ नागरिक परिचय पत्र बनाउने।
‍=> प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरी परिचय पत्र वितरण गर्ने।
संबंधित कानून