"सुसंस्कृत समतामूलक समृद्ध किस्पाङ"

header AD
All wards
आधारभूत जानकारी
प्रकाश तामाङ डिम्डुङ
9851336210
kispangrmward5@gmail.com
किस्पाङ-५, मनकामना
Ward statistics
Population 0
Households 0
Area 10.27
संक्षिप्त विवरण (Short Description)
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ५ नं. वडा मनकामना हो। यो साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या ३३२१ र क्षेत्रफल १०.२७ वर्ग कि.मी रहेको छ। यस वडाभित्र २ वटा सामुदयिक स्वास्थ्य संस्थाहरु संचालनमा रहेको छ भने १ वटा माध्यमिक र ३ वटा आधारभूत विद्यालयहरु संचालनमा रहेका छन्। त्रिशुली ३ए र ३बी हाईड्रोपावरहरु यस वडाभित्र संचालनमा रहेको छ।
नक्शा दृश्य (Map View)
Ward map