All wards
आधारभूत जानकारी
विनोद तमाङ
-
kispangrm4@gmail.com
किस्पाङ-४, साल्मे
Ward statistics
Population
0
Households
0
Area
25.34
संक्षिप्त विवरण (Short Description)
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये ४ नं. वडा साल्मे हो। यो साविक साल्मे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २१८६ र क्षेत्रफल २५.३४ वर्ग कि.मी रहेको छ। यस वडामा १ माध्यमिक र २ वटा आधारभूत विद्यालयहरु संचालनमा रहेका छन्। १ वटा सामुदायिक स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ। चामछप्पा,बोल्देडाडा, गयर फुङफुङ जस्ता रमणीय पर्यटकीय स्थलहरु रहेको छ।