"सुसंस्कृत समतामूलक समृद्ध किस्पाङ"

header AD
All wards
आधारभूत जानकारी
सुरेन्द्र बहादुर तामाङ
-
kispangrm3@gmail.com
किस्पाङ-३, काहुले
Ward statistics
Population 0
Households 0
Area 9.41
संक्षिप्त विवरण (Short Description)
किस्पाङ गाउँपालिकाको वडाहरुमध्ये ३ नं. वडा काहुले हो। यो साविक काउले गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २९९३ र क्षेत्रफल ९.४१ वर्ग कि.मी रहेको छ।यस वडा अन्तर्गत १ वटा नमुना विद्यालय सहित २ वटा माध्यमिक विद्यालय, किस्पाङ बहुप्राविधिक शिक्षालय र १ वटा आधारभूत विद्यालय रहेका छन्। १ वटा सामुदायिक स्वास्थ्य चौकीबाट ल्याव सहित सेवा प्रवाह हुन्छ। किस्पाङ गाउँपालिकाको केन्द्र यसै वडाभित्र रहेको छ।
नक्शा दृश्य (Map View)
Ward map