"सुसंस्कृत समतामूलक समृद्ध किस्पाङ"

header AD
All wards
आधारभूत जानकारी
बद्री प्रसाद देवकोटा
9851336122
kispangrm2@gmail.com
किस्पाङ-२, फिकुरी
Ward statistics
Population 0
Households 0
Area 7.99
संक्षिप्त विवरण (Short Description)
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये २ नं. वडा फिकुरी हो। यो साविक फिकुरी गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडाको जनसंख्या २८७३ र क्षेत्रफल ७.९९ वर्ग कि.मी रहेको छ। यस वडा अन्तर्गत १ वटा माध्यमिक विद्यालय, क्याम्पस र २ वटा आधारभूत विद्यालयहरु रहेका छन्। १ वटा सामुदायिक स्वास्थ्य चौकी र २ वटा खोप केन्द्रहरुबाट स्वास्थ्य सेवा प्रवाह हुन्छ। शाान्ति र सुरक्षाका लागि फिकुरे प्रहरी चौकी यस वडाभित्र रहेको छ।
नक्शा दृश्य (Map View)
Ward map