All wards
आधारभूत जानकारी
पशुपति घले
9851336121
kispangrm1@gmail.com
किस्पाङ-१, भाल्चे
Ward statistics
Population
0
Households
1
Area
29.57
संक्षिप्त विवरण (Short Description)
किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरुमध्ये १ नं. वडा भाल्चे हो। यो साविक भाल्चे गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो। यस वडामा कुल जनसंख्याको २३.३७ प्रतिशत र क्षेत्रफल २९.५७ वर्ग कि.मी रहेको छ। यसको वडाको जनघनत्व १५१ प्रति वर्ग कि.मि. रहेको छ। यस वडामा १००२ घरपरिवारको बसोबास रहेको छ।