बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम, २०८३

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०३-२१ · १०:०५ २०८३-०३-२१ · १६:०५

  • स्थान

    किस्पाङ गापा सभाहल

मिति २०८३ असार २१ गते विहान १० बजे बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम किस्पाङ गापा सभाहलमा संचालन हुने भएकोले उपस्थित भईदिनुहुन अनुरोध छ।