किस्पाङ गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३
Powered by
riri one
नेपालको संविधान, राष्ट्रिय कानून र बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि लगायतले गरेको व्यवस्था बमोजिम बालबालिका विरूद्ध हिंसा वा बाल यौन दुर्व्यवहारको रोकथाम गर्न, बालबालिकाको संरक्षण सुनिश्चित गर्न र उजूरीको तत्काल कारबाही गर्नको लागि बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५७ ले दिएको अधिकार प्रयोग गरी किस्पाङ गाउँपालिकाले बाल संरक्षण मापदण्ड, २०८३ बनाएको छ ।